काठमाडौं । फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाबाट युवा व्यवसायी गोकर्ण लामिछाने अध्यक्षमा निर्वाचित भएका छन्। क्यानडामा रहेका नेपाली व्यवसायीहरूको साझा संस्था रूपमा विगत ६ वर्षदेखि सक्रिय रहँदै आएको यस संस्थाले नेपाल र क्यानडाबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका सरकारी तथा निजी निकायसँग समन्वय गर्दै आएको […]
समाज