समाज

जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित हिन्दु र मुस्लिम समुदायबीच तनाब भएको छ । शनिबार दुई समुदायबीच तनाव बढेपछि तोडफोड र आगजनी समेत भएको छ । कमला नगरपालिका वडा नं. ६ सखुवा मडानस्थित मुस्लिम पक्षका केही युवकले टिकटकमा हिन्दु र हिन्दुधर्मप्रति अभद्र टिप्पणीसहितको भिडियो बनाएपछि तनाव उत्पन्न भएको हो । केही दिन अगाडी मुस्लिम समुदायका हैदर […]

up