2025-07-01

Close

जनकपुरधाम । सहकारी संघसंस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई सम्पत्ति सुद्विरण बारे प्रशिक्षण दिइएको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा जनकपुरधाममा एक दिने सचेतना गोष्ठीको आयोजना गरि उनीहरुलाई सम्पत्ति शुद्धिकरण र त्यसका सवालमा भविष्यमा हुन सक्ने सम्भावित चुनौतीहरुबाट सचेत गराइएको छ ।

राष्ट्रिय सहकारी महासङ्घको सञ्चालक नथुनी यादवको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा सहकारीकर्मीहरुलाई सहकारी सञ्चालनका क्रममा अपनाउनु पर्ने प्राविधिक ज्ञान, कानुनी प्रक्रिया र संस्थागत गतिविधी सहितका विभिन्न विषयहरुमा जानकारी गराइनुका साथै सचेतनाका विषयहरुमा प्रशिक्षण दिइएको छ । सञ्चालक यादवले सहकारीकर्मीहरु जनताको सहज र नजिकको भरपर्दो वितिय निकाय रहेकाले विश्वसनिय सेवा र सत्यतामा ध्यान दिनुपर्ने बताए ।

सहकारी विभागका उपरजिष्ट्रार शशी कुमार लम्सालसहितकाले आ-आफनो धारणा राखेका थिए । सो अवसरमा सहकारी अगुवा ध्रुव नारायण यादव, विनोद प्रसाद रोहितासहितको उपस्थिति थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर