जनकपुरधाम । ट्राफिक नियम पालनामा सर्वसाधारणको सहभागिता र सचेतना अभिवृद्धि गर्न ईलाका प्रहरी कार्यालय खजुरीले सोमबार जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । जनकनन्दिनी गाउँपालिका–३ महुवादेखि खजुरीतर्फ आउने–जाने सडकखण्डमा आज बिहान १० बजेदेखि सवारी चेकजाँच तथा जनचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रम प्रहरी सई दिपेन्द्र बहादुर बस्नेतको कमाण्डमा पाँच जनाको टोलीले सञ्चालन गरिएको थियो । सवारी […]
प्रदेश २