प्रदेश २

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीस्थित नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र दशगजा नजिक नेपाल प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ । प्रहरी स्रोतका अनुसार बिहान करिब ४ बजे कपडा तस्करीमा संलग्न समूहले आक्रमण गरेको हो । सीमा स्तम्भनम्बर २४३ नजिक तस्करी गतिविधिबारे सूचना पाएपछि पुगेको रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि तस्कर समूहले आक्रमण […]

up