2024-05-19

Close

धनुषा प्रहरीले एउटै नम्बरको दुईवटा मोटरसाइकल नियन्त्रणमा लियो
जनकपुरधाम । धनुषा प्रहरीले एउटै नम्बर भएको दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रदेश २–०१–००३ प ४०२३ नम्बरको रातो रंगको १६० सिसिको ...

राराब क्याम्पसमा नगदको कारोबार बन्द, अब दस्तुर बैँकबाटै तिर्नुपर्ने  
जनकपुरधाम । राराब क्याम्पसमा नगदी कारोबार बन्द गरिएको छ । राराबमा विभिन्न प्रयोजनको लागि विद्यार्थीहरुसँग नगद लिएको गुनासोपछि सचिव साहको पहलमा बैँक ...

जनमत पार्टीले बोलायो मधेश प्रदेश समितिको बैठक
जनकपुरधाम । समसामयिक विषय बस्तुमा छ्लफल तथा प्रशिक्षणको लागि जनमत पार्टीले मधेश प्रदेश समितीको बैठक बोलाएको छ । भोलि साउन १२ गते ...

महोत्तरीमा दिनदहाडै हतियार देखाएर एमएमबी बैंक लुट्ने गिरोहका एक भारतीय नागरिक पक्राउ
जनकपुरधाम । महोत्तरीको दिनदहाडै एनएमबी बैंक लुट्ने हतियारधारी समूहका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्यका मधुवनी ...

PRC संस्थाले १ बर्षमा कपिलवस्तुबाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार
कपिलवस्तु । मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ ...

निर्वाचन खर्च विवरण मंसिरमै आयोगमा बुझाएको पूर्वमन्त्री अरगरियाको दावी
जनकपुरधाम । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले निर्वाचन आयोगलाई निर्वाचन खर्चको विवरण बुझाइसकेको दावी गरेका छन् । निर्वाचन आयोगले ...

प्रमुख निर्वाचन आयुक्त थपलियालाई महाभियोग लगाउन जसपा प्रमुख सचेतक यादवको माग
काठमाडौँ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई महाभियोग लगाउन माग गरेका छन् । बुधबार ...

जानकीको मर्यादासँग महन्थको खेलवाड, महन्थ दासले जानकी फूलबारीमा फलफूलको साटो तरकारी उब्जाउन थालेपछि चौतर्फी विरोध
जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिर विस्तारै नीजिकरण भईरहेको पुख्ता सबुतहरु बाहिर आउन थालेको छ । जानकी मन्दिरका महन्थको एकलौटी धार्मिक आस्था ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds