वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा १७६ किलो लागूऔषध गाँजा सहित मानिस र पिकप बरामद गरेको छ । प्रहरीले वीरगन्ज वडा नम्बर १७ अलौ टोलबाट १७६ किलो लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रामेछाप खडादेबी गाऊपालिका वडा नम्बर १ बस्ने बर्ष २८ को सुबराज श्रेष्ठलाई गाँजा सहित पक्राउ गरेको पर्सा […]
प्रदेश