2024-03-28

Close

जनकपुरधाम,१ मंसिर ।धनुषाको शहिदनगर नगरपालिका वडा नं.८ नाथपट्टि चौकको प्राङ्गणमा स्वर्गीय भोला गोईत यादवको पाचौं स्मृति सभा शनिबार एक कार्यक्रम बीच नेकपाका केन्द्रीय सदस्य रत्नेश्वर लाल गोईतको आयोजनामा सम्पन्न भएको थियोे ।

स्मृति सभाका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले सम्बोधन गर्दै बाणिज्य क्षेत्रको बिकासले मात्र देश समृद्ध हुने बताउदै बन्द उद्योग संचालनमा ल्याउने र नयाँ उद्योगको बिकास गर्ने बताए । उद्योगको बिकासले नै बेरोजगारी समस्याको समाधान हुन्छ , उनले भने उद्योगको बिकासमा कुनै पक्ष बाधक बन्न हुदैनन् । प्रदेशको समृद्धिको आधार ,उद्योग ,पर्यटन तथा कृषि हो । यस लाई आत्मसात गरि पुरानो उद्योग संचालन एवं नया उद्योगको बिकास गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्छ ।

नेकपाका केन्द्रीय सदस्य रत्नेश्वर लाल गोइतको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि केन्द्रीय सदस्य रत्नेश्वर लाल गोईत,विशिष्ट अतिथि केन्द्रीय सदस्य रामचन्द्र झा अतिथि पूर्व मंत्री तथा केन्द्रीय सदस्य यदुवंश झा प्रतिनिधि सभा सदस्य तथा के०सदस्य बोधमाया यादव ,केन्द्रीय सदस्य सुधीर साह,राम औतार पासमान जिल्ला सचिव दीपक यादव ,सुकदेव यादव,बुधराम यादव ,सहितका वक्ताहरुले भोला गोइत यादवको योगदान माथि प्रकाश पारेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds