जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेश प्रदेशको राजधानी जनकपुरधामको सडक फुटपाथ खाली गराउन बुधबारदेखि अभियान सञ्चालन गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग बाणिज्य संघसहितका सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा सडक फुटपाथ खाली गराउन अभियान सञ्चालन गरिएको मन्त्री महतोले जनकारी दिए । मन्त्री महतोका अनुसार आज पहिलो दिन जानकी मन्दिर, […]
बैँक / वित्त