2024-04-26

Close

जनकपुरधाम । नेपाल विद्यार्थी सँघ (नेविसँघ) सँग आवद्ध रहँदै आएका विद्यार्थी नेता ईन्द्रजीत गोईतले आफू जिल्ला सभापतिको लागि सक्षम रहेको दाबी गरेका छन् ।

नेविसंघसहित भातृसँगठनको अन्य सँगठनबाट समेत आफूलाई सिफारिस गरिएको भन्दै धनुषा जिल्ला सभापतिको लागि आफू सक्षम रहेको दाबी गरेका छन् । स्वीयू चुनावको लागि मनोनित गरिने नेविसंघको नेतृत्वको लागि उनले जिल्ला सभापतिमा आफू सक्षम रहेको बताएका छन् ।

सँगठनले स्वीयू चुनावको लागि पहिलो तीन महिनाको लागि मनोनित गर्ने जिल्ला सभापतिमा आफ्नो लगनशिलता, निरन्तरता र सक्रियाको मापदण्ड बमोजिम आफूले सभापतिको लागि सक्षम ठानेको बताएका छन् ।

विगत आधा महिनादेखि धनुषामा नेतृत्व दिनको लागि राजनीतिज्ञ व्यक्तिहरुले अझै ठोस निर्णय गर्न नदिएको प्रति दुःख प्रकट गर्दै उनले सक्षमताको आधारमा आफूलाई सभापतिको जिम्मेवारी दिनुपर्ने बताए ।

धनुषा जिल्ला सभापतिको लागि ईन्द्रजीत गोईतको नाम प्रथम क्रममा रहेको छ भने दोस्रोमा सुजित यादव र तेस्रोमा सुनिल साहको रहेको छ । सुनिल साहले चासो नदेखाएपछि यादव र गोईत कसलाई दिने भनेर विगत २० दिनदेखि अझै अन्यौल रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds