काठमाडौं । सडक बिभागका महानिर्देशक डा. बिजय जैशीका अनियमितताका तथ्य एकपछि अर्को खुल्दैछन् । डा. जैशी पुल महाशाखाको डीई हुँदा पुलको एक्चुअल वाटर वे घटाई इकोनोमिकल डिजाइन गरी ठेकेदारबाट रकम असुली गरेको खुलासा भएको छ । एक्चुअल वाटर वे घटाई इकोनोमिक डिजाइन गरेर ठेकोदारको हितमा काम गरेबापत एउटा पुल बराबर ठेकेदारबाट १५–२० लाख रुपैयाँसम्म घुस […]