प्रमुख समाचार
जनकपुरधाम ४ मंसिर। महोत्तरिको पिपरामा आयोजित चुनाविसाभामा समान्य बादबिवाद हुँदा पुर्व गृहमन्त्री निधिले म आफै ठुलो गुण्डा भएकोले बिवाद नगर्न मान्छेलाई सचेत गराएका छन् ।
महोत्तरीको पिपरामा आयोजित चुनावि साभाको कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि ले समान्य विवाद हुँदा आफै गुण्डा भएकोले विवाद नगर्नभनि खुलामन्चमै धमकाएका छन्। उनले एक जना टेलिभिजनका सम्बाददातालाई समान्य बादबिबाद हुँदा खुला मन्चबाटै उनलाई धम्काउँदै भने तिमिभन्दा म अहिले पनि जवान भएकोले हल्ला न गर्न र याँहाबाट गई हाल्न भनी अपमान गरे ।
This will close in 20 seconds