2020-10-23

Close

जनकपुरधाम ४ मंसिर। महोत्तरिको पिपरामा आयोजित चुनाविसाभामा समान्य बादबिवाद हुँदा पुर्व गृहमन्त्री निधिले म आफै ठुलो गुण्डा भएकोले बिवाद नगर्न मान्छेलाई सचेत गराएका छन् ।

महोत्तरीको पिपरामा आयोजित चुनावि साभाको कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि ले समान्य विवाद हुँदा आफै गुण्डा भएकोले विवाद नगर्नभनि खुलामन्चमै धमकाएका छन्। उनले एक जना  टेलिभिजनका सम्बाददातालाई समान्य बादबिबाद हुँदा खुला मन्चबाटै उनलाई धम्काउँदै भने तिमिभन्दा म अहिले पनि जवान भएकोले हल्ला न गर्न र याँहाबाट गई हाल्न भनी अपमान गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर