जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा डिएसपी गणेश बहादुर बमको कमान्डमा खटिएको टोलीले धनुषाको मुसहर्निया गाउँपालिका–६ लक्ष्मिनियाँ क्षेत्रमा शंकास्पद गतिविधि नियन्त्रणमा लिँदै उनीहरूलाई पक्राउ गरेको हो । शुक्रबार बिहान विशेष सूचनाकै आधारमा उनीहरूको साथबाट ठूलो मात्रामा गाँजा बरामद गरिएको कार्यालयका […]
विजनेश