अयोध्या जाने नेपाली श्रद्धालुका लागि भारतीय रेल जनकपुरधाम आउँदै, साँझबाट बुकिङ हुँदै
जनकपुरधाम । भगवान् श्रीरामको प्राण प्रतिष्ठा समारोहमा जान चाहेका नेपाली श्रद्धालुहरूका लागि भारतीय रेल जनकपुरधामबाट अयोध्या जाने भएको छ । भारतीय रेल्वेले ...
धनुषा : अनुसन्धानमा एसपी खड्का आएपछि तस्करहरुलाई सास्ती, बोर्डरका प्रहरीलाई दुःख
जनकपुरधाम । धनुषाको राष्ट्रिय अनुसन्धान प्रमुख (एसपी) दिपक खड्का आएपछि बोर्डमा नामुद तस्करलाई सास्ती भएको छ भने बोर्डरमा खटिने घुमुवा प्रहरीलाई दुःख ...
जनकपुर जेसिजको नयाँ अध्यक्षमा यतोश साह र कार्यकारणी उपाध्यक्षमा रजनीश साह विजयी
जनकपुरधाम । जनकपुर जेसिज बर्ष २०२४ को लागि भएको अधिवेशनबाट अध्यक्ष पदमा यतोश कुमार साह चुनिएका छन् । शुक्रबार भएको मतदान प्रक्रियाबाट ...
नेपाल रेलको आम्दानी ८१ लाख, खर्च १ करोड २९ लाख
जनकपुरधाम । मुलुकको एक मात्र रेल सेवाबाट महिनाको आम्दानी हुन्छ-८१ लाख रुपैयाँ। तर, खर्च भने दोब्बर बढी छ। अर्थात् महिनाकै १ करोड ...
माघ ८ गते घर-घरमा दीप प्रज्वलन गरौं : वडाध्यक्ष गोईत
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं.५ का वडाध्यक्ष राधेश्याम गोईत (देवेन्द्र) ले माघ ८ गते घर-घरमा दिपावली गर्न अनुरोध गरेका छन् ...
जाडो छल्न पराल नै मुसहरको सहारा
रासस– महोत्तरी । वर्षभरि वस्तुभाउको लागि जम्मा गरेको आहारा (पराल) महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया गाउँका मुसहर समुदायका लागि जाडोबाट बच्ने सहारा ...
जनकपुर जेसिजलाई नयाँ ट्रयाकमा ल्याउन मेरो उम्मेदवारीः कार्यकारी उपाध्यक्ष पदका उम्मेदवार साह
जनकपुरधाम । जनकपुर जेसिजको लागि कार्यकारिणी उपाध्यक्ष पदका उम्मेदवार रजनिश साहले जनकपुर जेसिजलाई नयाँ ट्रयाकमा ल्याउन आफू उम्मेदवारी दिएको बताएका छन् । ...
जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी : अध्यक्ष पदका उम्मेदबार साह
जनकपुधाम । जेसिजले मुख्यतः चार वटा क्षेत्रमा काम गर्छ । व्यक्तित्व विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्र हो, यद्यपी, ...