जनकपुरधाम । नेपाल विद्यार्थी संघ (नेविसंघ) मधेश प्रदेश समितिले मधेश प्रदेश सरकारलाई युवा तथा विद्यार्थीमैत्री नीति तथा कार्यक्रम निर्माण गर्न आग्रह गर्दै मुख्यमन्त्रीसमक्ष ९ बुँदे सुझाव पेश गरेको छ । नेविसंघ मधेश प्रदेशका अध्यक्ष मनिस कुमार यादवद्वारा हस्ताक्षरित पत्रमार्फत आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा विद्यार्थी र युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकताका […]
शिक्षा