2023-05-30

Close

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) लगभग फुट्ने पक्का भएको छ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगमा दुवै पक्षबीचको आज भएको छलफलमा सहमति बन्न नसकेपछि पार्टी फुट्ने लगभग निश्चित भएको हो।

बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै महन्थ ठाकुर पक्षका नेता अनिल झाले दुई पक्षबीच कुनै सहमति नबनेको भन्दै अब अलग-अलग बाटो लाग्ने बताए।

आयोगले विवाद निरुपणका लागि आज छलफलमा दुवै पक्षलाई बोलाएको थियो।

छलफलमा महन्थ ठाकुर पक्षका महन्थसहित राजेन्द्र महतो, उमाश‌ंकर अरगरिया, लक्ष्मणलाल कर्ण र सुरेन्द्र झा सहभागी थिए भने उपेन्द्र यादव पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ र प्रकास अधिकारी सहभागी थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर