शिक्षा

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ तिनकौरिया चोकस्थित श्री जनता नमूना माध्यमिक विद्यालय गिद्वा बेलापट्टिका प्रधानाध्यापक पवनकुमार मण्डलले आफ्नो विषयमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा प्रकाशित समाचारहरू कपोलकल्पित, भ्रामक र तथ्यहीन रहेको स्पष्ट पारेका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रधानाध्यापक मण्डलले विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्न नागरिक समाज, नगरप्रमुख, शिक्षक, अभिभावक तथा सम्पूर्ण सरोकारवाला […]

up