काठमाडौं सडकमा आन्दोलनरत शिक्षकले भने-एसईईको कपी जाँच गर्दैनौँ
काठमाडौं । गएको बुधबार (चैत २०) देखि काठमाडौंमा सडक आन्दोलनमा रहेका शिक्षकले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका पनि परीक्षण नगर्ने भएका ...
सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षक महासंघद्वारा सरकारसँगको वार्ता बहिष्कार
काठमाडौं । शिक्षक महासंघले यथास्थितिमा सरकारसँग वार्ता नगर्ने अडान लिएको छ। बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्ताका लागि ...
रामनवमी पर्व : जनकपुरधाम राम मन्दिर, जानकी मन्दिरमा श्रद्धालुको घुइँचो
जनकपुरधाम । भगवान् मर्यादा पुरुषोत्तम श्री रामको जन्मोत्सव अर्थात् रामनवमी जनकपुरधाममा विशेष पूजा गरी मनाइँदैछ । जनकपुरस्थित राम मन्दिर, जानकी मन्दिर तथा ...
प्रधानमन्त्री केपी ओली सिरहा आउँदै
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिरहा आउने भएका छन् । एमाले सिरहाको जिल्ला अधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ...
जनकपुर न्यूरो हस्पिटल तोडफोड गरेपछि, न्यायकालागि कानुनी बाटो अपनाउँछौं : डा. विजय राउत
जनकपुरधाम । जनकपुर न्यूरो हस्पिटलका सञ्चालक डा. विजय कुमार राउतले जानकी जनकपुर यातायता प्रा.लि. का अध्यक्ष मनोज कुमार चौधरी लगायतले गरेको तोडफोड ...
धनुषामा भालुको आक्रमणबाट एकजना गम्भिर घाईते, काठमाडौं रिफर
जनकपुरधाम । धनुषामा भालुले आक्रमण गर्दा एकजना व्यक्ति गम्भिर घाईते भएका छन् । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ बिमिरेमा आज बिहान ...
जनकपुर न्युरो हस्पिटलमा बस व्यवसायीहरूद्वारा तोडफोड
जनकपुरधाम । जनकपुर न्युरो हस्पिटलमा माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.का व्यवसायीहरूले तोडफोड गरेका छन् । अस्पताल प्रशासनले घाइतेहरूको उपचार खर्च नतिरी डिस्चार्ज ...
मधेशका मुख्यमन्त्री सिंहद्वारा जलाद खोलाको अनुगमन, ६ टिपर र २ लोडर नियन्त्रणमा
जनकपुरधाम । वन नियमावलीअनुसार वन क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन प्रदेशको वन तथा वातावरण मन्त्रालयले स्वीकृत गर्छ । त्यसपछि सम्बन्धित जिल्लाको डिभिजन ...