जनकपुरधाम । निर्वाचन नजिकिए संगै चुनावी उम्मेदवारहरुको प्रचारप्रसार कार्यक्रम पनि तिव्र रुपमा भैरहेको छ । चर्चाको केन्द्र बनेको धनुषा निर्वाचन क्षेत्र नं. २ मा पनि आगामी निर्वाचनको तयारीसँगै नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाको प्रचार अभियान पनि निकै सशक्त र प्रभावशाली बनेको छ । धनुषा निर्वाचन क्षेत्र नं. २ मा भएको ४४ वडा घरदैलो कार्यक्रम सम्पन्न […]
अन्तराष्ट्रिय