अन्तराष्ट्रिय

खोटाङ । १२ वर्षीया बालिका तारा अछामीको बलात्कारपछि हत्या भएको भन्दै सत्यतथ्य छानविनको मागसहित जिल्लाका संघसंस्थाहरु विरोधमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा झुण्डिएको अवस्थामा भेटिएकी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी अछामीको बलात्कारपछि हत्या भएको भन्दै १२ वटा संघसंस्था विरोधमा उत्रेका हुन् । अछामी हिङमाङको घरमा साउन २९ गते साँझ काठको […]

up