अन्तराष्ट्रिय

बर्दिया । भारतीय ठगको जालोमा परेर नेपाली फस्न थालेका छन् । ह्वाट्सएपमार्फत ट्र्यापमा पारेर नेपाली बैङ्कमा खाता खोल्न लगाई भारतीय ठगले नेपालीलाई पनि ठग बनाइरहेका छन् । सोही क्रममा बर्दिया जिल्लामा तीन जना युवा ठगी मुद्दाको आरोपमा पक्राउ परेका छन् । मधुवन नरपालिकामा बस्ने (नाम ठेगाना गोप्य राखिएको) एक महिलालाई गत असार ३२ गते भारतीय ह्वाट्सएप नम्बरबाट फोन […]

up