जनकपुरधाम । मधेश प्रदेशमा प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी धन्दा चल्दै आएको विषय सार्वजनिक हुन थालेपछि एक सयभन्दा बढी प्रहरी कारबाहीमा परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले ती प्रहरीलाई जिम्मेवारीमुक्त गरेको हो । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, जिम्मेवारी खोसिनेमा प्रदेशका आठै जिल्लामा कार्यरत १ सय १३ जना […]
