2022-06-28

Close

अप्पन जनकपुर समदाता १८ गते
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा न ३ मा मोटरसाइकल अनियन्त्रन भइ दुर्घटना हुँदा उक्त मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका १० का २२ वर्षीय अरुण सिंह सोही स्थानका २० वर्षीय श्रगम विक र २२ वर्षीय रोहन सिंह रहेको जिल्ला प्रहरी कार्यलय मलङ्वा सर्लाहीले फोन मर्फत अप्पन जनकपुरको समदाताले जानकारी दिएको छ। रातीको समयमा बा १९ प ७१९७ नम्बरको मोटरसाइकलमा सवार सागरनाथ जङ्गल भएर दक्षिणतर्फ बयलबास आउँदै गर्दा अनियन्त्रित भइ रुखमा ठोक्किएर दुर्घटना भएको र उनीहरु मोटरसाइकलसहित १० मिटर तल खाल्डोमा खसेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधबप्रसाद बुढाथोकीले जानकारी दिएका छन्

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर