जनकपुरधाम । मधेश प्रदेशमा प्रहरीको सक्रियता तीव्र बनेसँगै भन्सार छलिका सामग्री तथा सवारी साधनहरू बरामद हुनुका साथै तस्करी नियन्त्रण उन्मुख देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले ९१ लाख ६१ हजार ५६३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । बरामद सामग्रीहरू ढुवानी गर्न प्रयोग गरिएका ४२ वटा सवारीसाधनसमेत […]
आर्थिक