आर्थिक

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । यादवलाई सत्ताच्युत नेकपा (एमाले) सहित सबै राजनीतिक दलले विश्वासको मत दिएका हुन् । आज बसेको प्रदेशसभा बैठकमा उनले सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदको विश्वासको मत पाए । गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस […]

up