कपिलवस्तु । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताउनुभएको छ । एआईजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको एआईजी सम्मान कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको […]
जीवनशैली