प्रदेश २

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका ८ बिसरभोरा निवासी १७ वर्षीय राजन दास राष्ट्रिय किशोर सञ्जाल नेपालको केन्द्रिय कार्यसमितिमा मनोनीत भएका छन् । उनी ५६ वर्षीय जोगेन्द्र दास तत्मा र ४६ वर्षीय भुल्लीदेवी दासका छोरा हुन् । २०७८ साल साउन १४ गते बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनीू भन्ने नारासहित स्थापित राष्ट्रिय किशोर सञ्जाल नेपालमा हाल २३ […]

up