बैँक / वित्त

सिरहा । मिर्चैया साना सहरी खानेपानी संस्थाका निर्वाचित पूर्वअध्यक्ष अंजयकुमार साहले आफ्नो धारणा सार्वजनिक गरेका छन् । यस्तो छ उनको धारणा : आदरणीय जनसमुदाय, समाजिक सञ्जाल लगायत विभिन्न माध्यममा मेरो विरुद्ध उठाइएका प्रश्नहरूबारे म आफ्नो स्पष्ट धारणा राख्न चाहन्छु। सबैभन्दा पहिले—आलोचना गर्नु जनताको अधिकार हो, र म त्यसको पूर्ण सम्मान गर्छु। तर अधूरो जानकारी र […]

up