विजनेश

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको रूपमा काम गर्ने पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात व्यवस्था कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीहरूलाई अनावश्यक रूपमा झन्झट दिने, विभिन्न कानुनी समस्या देखाउँदै रकम असुल गर्ने र दुःख दिने कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन […]

up