स्वास्थ्य

जनकपुरधाम । गत फागुन २१ गते सम्पन्न आसन्न प्रतिनीधिसभा निर्वाचनको लागि अहोरात्र खटेका समानुपाति तर्फका उम्मेदवार देवनारायण मण्डल र जुली कुमारी यादव राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचिमा अटाएनन् । धनुषा जिल्लाको चारै क्षेत्रमा घुमेर बालेनको लागि घण्टीमा भोंट मागेका धनुषा निर्वाचन क्षेत्र नं. १ का देवनारायण मण्डल र धनुषा कमला नगरपालिका वडा नं. ३ पर्सा […]

up