विदेह नगरपालिकाले ल्यायो ७० करोड ५ लाखको बजेट
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष ८०/८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपियाँको अनुमानित ...
रास्वपा मधेश समितिले जनकपुरमा पहिलो स्थापना दिवस मनायो
जनकपुरधाम । मधेश प्रदेशमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो स्थापना दिवस मनाएको छ । रास्वपा मधेश प्रदेश समितिलेजनकपुरमा बिहीबार चियापान कार्यक्रम ...
जसपा युवा संघका प्रदेश सदस्य महतो नेकपा एमालेमा प्रवेश
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल युवा संघका प्रदेश सदस्य ओम प्रकाश महतो नेकपा एमालेमा आज विविध रुपमा प्रवेश गरेका हुन। ...
धनुषाका एसपी खड्का र शिक्षा विकास धनुषाका प्रमुख शर्माविरुद्ध एमालेका नेता कार्यकर्ताले प्रदर्शन गरियो
जनकपुरधाम । नेकपा एमालेका नेता कार्यकर्ताहरूले जनकपुरधाममा प्रहरी प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका छन् । आफ्ना नेता कार्यकर्तामाथि झुटा मुद्दा लगाएर पक्राउ गर्न ...
मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार
जनकपुरधाम । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि मधेश प्रदेश सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ ...
शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालोमोसो
जनकपुरधाम । भ्रष्टाचार गरेको आरोप लगाउदै शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो दलिएको छ । शुक्रबार दिउँसो ...
वैवाहिक अंगीकृतको समस्या मधेशमा मात्र होइन्, पहाडमा पनि छ : नेता योगेश भट्टराई
जनकपुरधाम । नेकपा एमालेका मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले वैवाहिक अंगिकृतको समस्या मधेशमा मात्र नभएर पहाडमा पनि रहेको बताएका छन् । जनकपुरधाममा ...
धनुषाको नगराइन नगरपालिका-२ का वडाध्यक्ष यादव र वडासचिव झा ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ
जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका-२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान ...