2024-05-04

Close

जनपकुरधाम । सरस्वति पूजाको नाममा छाडापन र विकृति बढेको भन्दै प्याबसन र एनप्याबसनले विद्यार्थीहरुलाई विद्यालयकै पोशाकमा उपस्थिति गराउन निर्देशन दिएको छ ।

जनकपुरधामसहित प्याबसन एनप्यासनभित्र रहेका सदस्य विद्यालयहरुलाई सरस्वति पूजाको दिन आफ्नै विद्यालयको पोशाकमा उपस्थित हुनुपर्ने भनेर निर्देशन दिएको हो ।

पश्चिमी सँस्कृति भ्यालेन्टाइन डे (प्रेम दिवस) सोही दिन परेपछि हुन सक्ने उच्छृँगल गतिविधिलाई नियन्त्रणको लागि प्याबसन एनप्याबसनले सो नियम लागू गर्न आदेश दिएको हो ।

धनुषामा विभिन्न स्कूल, कलेजका विद्यार्थीहरुलाई सरस्वति पूजाको दिन आफ्नै स्कूल वा कलेजको ड्रेसमा मात्र विद्यालय परिसर पूजा क्षेत्रभित्र प्रवेश गर्न दिने भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds