2024-05-04

Close

जनकपुरधाम । धनुषाको विदेह नगपालिका वडा नं. १ ठाढी महिनाथपुरस्थित आजदेखि क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।

रेल्वे लीक नजिक ठाढीस्थित मंगलबारदेखि सुरु भएको टुर्नामेन्ट आगामी माघ २९ गतेसम्म संचालन हुने भएको छ ।

मंगलबार एक कार्यक्रमबीच खेलको उदघाटन गरिएको हो । धनुषा निर्वाचन क्षेत्र नंं. २ (क) का प्रदेश सांसद लखन दासको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख आसादेवी झा, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरका ईन्चार्ज डिएसपी नरेन्द्र सिंह धामीको विशेष आतिथ्यमा क्रिकेट टुर्नामेन्ट सुरु भएको हो ।

क्रिकेट टुर्नामेन्टमा धनुषा जिल्लाभरिको ८ वटा टीमले भाग लिएको आयोजक समितिका श्याम सुन्दर दासले जानकारी दिए । प्रथम हुनेलाई ३० हजार रुपैयाँ नगद र दोस्रो हुनेलाई २० हजार रुपैयाँ नगद दिने दासले जानकारी दिए ।

आज उदघाटन खेलमा शहिदनगर नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाबीच भएको थियो । टस जितेर ब्याटिँग गरेका क्षीरेश्वरले अल आउट हुँदैँ १३८ रन बनाएर १३९ को लक्ष्य दिएको थियो । लक्ष्य पछयाउँदै शहिदनगरले १६ अभरमध्ये १० अभरमै अल आउँट हुँदै १०९ बनाएर पराजित भएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds