जनकपुरधाम । गत सोमबार बिहान १०ः१३, १०ः१४, १०ः२० र १०ः३७ बजे खिचिएका तस्वीरहरुमा एउटा साइकल र तीनवटा मोटरसाइकलमा भारी सामान बोकेर नेपालतर्फ ल्याइरहेको देखिन्छ । ती सामान भारतको जयनगरबाट इनर्वा बोर्डर हुँदै नेपाल भित्र्याइरहेका देखिन्छ । उक्त सामान नियमसंगत भित्र्याएको नभई तस्करीमार्फत नेपाल भित्रिएको प्रमाणका दृश्यहरू हुन् । चारवटा मात्र होइन, दिनहुँ सयौं मोटरसाइकल र […]
सूचना प्रविधि