स्थानिय तह

चितवन । जेनजी उमेर समूहकी आकांक्षा पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनमा पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेमध्यमा आफू कान्छी उम्मेदवार रहेको उनको दाबी छ । युवाको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने र महिलाको नेतृत्वलाई थप सशक्त बनाउन आफ्नो […]

up