जनकपुरधाम । मधेश प्रदेशमा गत आर्थिक वर्षमा विवादित बनेपछि रद्ध भएको २० करोड रुपैयाँको स्वास्थ्य उपकरण, औषधि र रिएजेन्ट खरिद प्रक्रिया अगाडि बढाउन लागेको पाइएको छ । चालु आर्थिक वर्षको अन्तिम क्वार्टरमा प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक वर्षमा रद्ध भएको ‘न्यू वर्न बेबी स्क्रीनिङ सिष्टम’, नसर्ने रोगको औषधि र प्रयोगशालाका लागि आवश्यक पर्ने […]
स्थानिय तह