2024-04-19

Close

श्याम गुप्ता
बारा, १६ असार ।
बाराकाे निजगढ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज र भाेलि सम्मका लागि बन्द रहँने भएका छन् । निरन्तरको बर्षाका कारण निजगढ नगरपालिकाले आफ्नों क्षेत्र भित्रका विद्यालयलाई विदा दिएको हो । अत्यधिक वर्षाका कारण सम्भावित जोखिम र विद्यार्थीलाई आवत-जावतमा समस्या हुँने देखे पनि नगरपालिकाले हिजाे सूचना जारी गर्दै दुई दिन विद्यालयमा विदा दिन निर्देशन दिएको हाे । जल तथा मौंसम विभागको मौसम सम्बन्धी पूर्वानुमान महाशाखाले थप पानी पर्ने जनाए पछि नगरपालिकाले वर्षे विदाबाट मिलान हुँने गरी विदा दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले निरन्तरको वर्षाका कारण पठन-पाठन प्रभावित हुँने भए पछि विद्यालय विदा गरेको जानकारी दिनुभयाे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds