वीरगंजमा यातायातका हाकिम देखि कर्मचारीहरुको रजाइँ ; पैसाले भित्रवाट अनलाईन फर्म भरि नयाँ लाईसेन्स दिदै
वीरगंज । यातायात कार्यालय वीरगंजमा सवारी चालक पत्र बनाउनको लागि बिचौलीयाहरु मार्फत मोटो रकम लिएर कर्मचारीहरुले अवैध रुपले लाईसेन्स दिदै गरेको समाचार ...
सिराहाको माँ भगवती चाट हाउसको समोसामा किरा भेटेपछि जिल्ला प्रशासनको छापा
सिरहा, साउन १४ । सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलिले ...
तरकारी लिएर भारत जाँदै गरेको ट्रकमा ६ बोरा गाँजा बरामद
विराटनगर । पहाडी जिल्लाको तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ । शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर ...
धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट एमालेका यादवले उम्मेदवारी दिने घोषणा
जनकपुरधाम । आगामी संसदीय चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट नेता कमलदेव यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । केपी ...
विओपी माडर र एसएसबी अरहा बिच भएको भलिबल खेलमा विओपी माडरको सानदार जित
सिरहा । सशस्त्र प्रहरी बल माडर खैरटोका र सिमा सुरक्षा बल भारत अरहा बिच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको सानदार ...
हुलास स्टिलका संस्थापक सञ्चालक गोल्छाको स्मृतिमा एक सय ६५ जनाले गरे रक्तदान
श्याम गुप्ता बारा, १३ साउन बहुप्रतिष्ठत उद्योग हुलास स्टिल प्रालिका संस्थापक सञ्चालक दिवाकर गोल्छाको तेस्रो स्मृतिको अवसरमा एक सय ६५ जनाले शुक्रवार ...
संसदीय चुनावमा प्रचण्डको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने युवा नेता पुजनको घोषणा
जनकपुरधाम । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बरका लड्ने तयारी गरेपछि धनुषा ...
चितवनमा आतंक मच्चाउने सोचेन्द्र काठमाडौंबाट पक्राउ
चितवन । धारिलो हतियार प्रहार गरी सख्त घाईते बनाई फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । चितवन खैरहनी नगरपालिका-६ सुनगाभाटोल बस्ने ...