2024-06-20

Close

काठमाडौं– नेपाल लाइभमा प्रकाशित ‘हुण्डी कारोबारीमा जोडिए एसएसपी पाण्डे…’ शिर्षकको समाचारप्रति एसएसपी बेलबहादुर पाण्डेले ध्याकर्षण भएको भन्दै खण्डन गरेका छन्।

सोमबार नेपाल लाइभले हुण्डी कारोबारीसँग सम्बन्ध रहेको भन्दै एसएसपी पाण्डे र वीरगञ्जका हुण्डी कारोबारी राज होजियारी भनिने राज साहको टेलिफोन संवादसहितको रिपोर्ट प्रकाशित गरेको थियो।

त्यसपछि अनावश्यक रुपमा आफूलाई जोडिएको भन्दै एसएसपी पाण्डेले नेपाल लाइभलाई एक पत्र पठाउँदै समाचारको खण्डन गरेका छन्। उनले व्यक्तिगत कारोबारको हिसाबलाई हुण्डीसँग जोडेर भ्रमपूर्ण समाचार सम्प्रेण गरिएको भन्दै खण्डन गरेका छन् । साभार नेपाल लाईभ अनलाईन
हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds