जनकपुरधम । सशस्त्र प्रहरी बल नेपाल पर्साले लागूऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ।पर्साको पटेर्वा सुगौली गापा-५ मनिहर्वाबाट ९ किलो ३०० ग्राम लागूऔषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारत बिहार बेतिया जिल्ला सिकटा थाना क्षेत्रको बेहरा झुमका गाउँ निवासी ३७ वर्षिय असोक महतो र पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं ५ […]
समाचार