2024-04-25

Close

सिरहा लहान १५ माघ-वैदेशिक रोजगारीमा गएका युवाको २ महिना नबितदै खाडि मुलुक कतारमा काम गर्दै गर्दा माटोको डिस्कोमा पुरीएर कतारमै मृत्युु भएको थियो।सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ बस्ने बिक्रम यादवको कान्छो छोरा बर्ष २५ को रोशन कुमार यादवको मृत्यु भएको थियो।

बिदेश जाने क्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गराएका थिए। यादव १० लाखको वैदेशिक रोजगार म्यादी बिमा गराएका थिए।बिहीवार छोरा गुमाएका पीडित दुलारी यादबनी लाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले माछापुच्छ्रे बैंकको चेक नम्बर १३०१६०४६४ भएको चेक हस्तान्तरण गरेका छन्।

वैदेशिक रोजगारीको लागि २ महिना पहिले अलजाबट इन्जिनियरिङ्ग कम्पनीमा कतार गएका थिए। बिदेशको सपना पुरा नहुँदै २०७८-७-७ गते कतारमै मृत्यु भएको थियो।
उनलेे पहिलो पल्ट वैदेशिक रोजगारमा गएका थिए।उनलेे गराएको बिमा लेख नम्बर FE1000117612 भएको थियो।

पीडित दुलारी यादबनीलाई सन नेपाल लाईफ इन्स्योरेन्स लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले अफिसमै बोलाए र नेपाल पोस्ट दैनिक र गोर्खा टेलिबिजनका सिरहा सम्बादाता पत्रकार महेश सिंहको रोहवरमा पीडित यादबनीलाई १४ लाखको चेक हस्तान्तरण गरेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds