अन्तरबार्ता

प्रशान्त झा भनिन्छ लोकतन्त्रमा बहुमतको शासन र अल्पमतको समान गरिनुपर्छ अर्थात राज्य संचालनको लागि नियतिनियम बनाउदा र त्यसलाई कार्यान्वयन गराउनको लागि अल्पमतको पनि विश्वासमा लिनुपर्छ अन्यथा बहुमतको बलमा जुनसुकै कानुन बनाएपनि त्यसलाई कार्यान्वयन गर्न त्यतिकै कठिन हुन्छ । विगतमा जन्मजात बलिया ठानेका शासकवर्गलाई सुरुमा अल्पमत देखिएका आन्दोलनकारीले सत्ताचूय्त गरेको इतिहास हामीले देखेकै छौं । त्यसमापनि […]

up