जनकपुरधाम । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ । सम्बन्धित निकायहरुले आ–आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु तीव्र गतिमा गरिरहेका छन् । निर्वाचनका लागि सबैभन्दा पहिलो प्राथमिकतामा रहेको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सरकारले निर्वाचन प्रहरी भर्ना थालेको छ । देशभरमा जम्मा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी […]
अन्तराष्ट्रिय