काठमाडौं । समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएका श्री जनता नमूना उच्च माध्यमिक विद्यालय गिद्धा–बेलापट्टीका प्राध्यापक डा. पवनकुमार मण्डललाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२५’ प्रदान गरिएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सिजन मिडियाद्वारा आयोजित विशेष कार्यक्रममा डा. पवनकुमार मण्डललाई सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो । शिक्षा, समाजसेवा तथा जनचेतनामूलक अभियानमार्फत समाजमा […]
अन्तराष्ट्रिय