अन्तराष्ट्रिय

जनकपुरधाम । तस्करसँगको साँठगाँठ रहेको आरोपमा वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवलाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ । सुरक्षा स्रोतका अनुसार लामो समयदेखि ‘घुमुवा’ भूमिकामा सक्रिय रहँदै विभिन्न जिल्लामा ‘लाइन’ सञ्चालन र आर्थिक संकलनमा संलग्न रहेको आरोपपछि उनीहरूलाई फिर्ता बोलाइएको हो । प्रहरी वृत्तमा ‘घुमुवा डन’को रूपमा चिनिँदै आएका यी सईद्वयमाथि […]

up