जनकपुरधाम । धार्मिक आस्था छठ पर्वकै दिन एक पोखरीमा अज्ञात व्यक्तिले विष (प्वाइजन) हाल्दा लाखौँको माछा मरेर नष्ट भएको छ । सिरहा नगरपालिका वडा नम्बर १५ माडरस्थित काली मन्दिर सार्वजनिक पोखरीमा विष हालेर करीब २५ क्विंटल माछा नष्ट गरिदिएका छन् । यस घटनाले स्थानीय समुदाय र माछा पालन व्यवसायीहरूमा तीव्र आक्रोश फैलिएको छ । उक्त […]
    खेलकुद
  
 
                 
           
           
           
           
           
           
           
          