मधेशका मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकारमा पत्रकार अनिल कर्ण नियुक्त

पृथक योग्यता, क्षमता र अनुभवका आधारमा कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् ।

बिज्ञापन

जनकपुरधाम उपमहानगरपालिका- ३ का कर्ण कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष हुन् ‌। मुख्यमन्त्री सिंह भने जनमत पार्टीका हुन् ।