प्रदेश २

वीरगञ्ज । गृहमन्त्री सुदन गुरुङले पर्सा–बारा जिल्लाका विभिन्न सीमा नाकामा कुनै पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका छन्। भेष बदलेर निजी सवारीमार्फत सीमा क्षेत्रमा पुगेका उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै तस्करीको अवस्थाबारे जानकारी लिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी भएर शुक्रबार राति चितवनबाट प्रस्थान गरेका गृहमन्त्री गुरुङ करिब राति ९ बजे पथलैया पुगेका थिए। त्यसपछि […]

up