2024-05-02

Close

जनकपुरधाम । जिल्ला सहकारी संघ धनुषाको कार्यवाहक अध्यक्ष एवं OSCSRC अध्यक्ष बिनोद रोहिताको ममतामय आमा स्व.कोशिला देवी रोहिताकि १३ औं तिथिमा शुक्रबार रोहिताको निजि निवास जनकपुरधाम २, वकिल टोल स्थित घोषिन यादव मंचका केन्द्रीय अध्यक्ष सोभितलाल पघैयाले शोक संवेदना व्यक्त गरेका छन् । 

नेता रोहिताकी आमा कोशिला देवी रोहिता असोज १५ गते ८० बर्षकि उमेरमा निधन भएको थिए । उहाँको १३ औं तिथिमा शोक संवेदना व्यक्त गरि शुद्धि भोज कार्यक्रममा नेकपा एमालेका नेता पूर्वमन्त्री उमाशंकर अरगरिया, नेकपा एमाले एकीकृत समाजवादी प्रदेश सांसद रत्नेशवर गोइत, जसपा नेता प्रदेश सांसद राम अशिष यादव, जनमत पार्टीका नेता प्रदेश सांसद संजय कुमार यादव, पूर्व सांसद दिनेश प्रसाद प्रसैला, सिराहा न.पा. मेयर डा. नवीन कुमार यादव पूर्व मेयर राम उदगार गोइत, पूर्व मेयर उदय कुमार बरबरिया, नेकपा एकीकृत समाजवादीका नेता राजकिशोर रोहिता, जनमत नेता दिपेन्द्र तेथवार, साधु गोइत, घोषिन यादव उत्थान केन्द्रका अभियानी अंकेश्वर सदा लगायतका यादव समुदायका नेता र जातीय अगुवाहरुको उपस्थितिमा शोक संवेदना एवं श्रद्धाञ्जली व्यक्त र आयोजित शुद्धि भोज कार्यक्रम सम्पन्न भएको परिवार जनले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds