प्रदेश २

जनकपुरधाम । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन् । मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको निमन्त्रणामा प्रधानमन्त्री ओली जनकपुरधाम आउन लागेका हुन् । मन्त्री लेखीले आइतबार प्रधानमन्त्रीलाई भेट गरी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक भवन उद्घाटनका […]

up